• नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास

    म्याग्दी, शुक्रबार पौष १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण ...

  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

    म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...

  • संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने अध्यक्ष यादवको चेतावनी

    जनकपुर,मंगलबार पौष १५ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् । समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अ...

  • सहमति नजुटेपछि पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढे देउवा

    काठमाडौं ,शनिबार पँौष १२ गते । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्। केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्री...

  • संविधान संशोधन सम्भव नहुने भन्दै उपप्रधान मन्त्री यादवले दिए राजीनामा (विज्ञप्ती सहित)

    काठमाडौँ ,मंगलबार पौष ८ गते। उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए । केही ...

  • नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेव...

  • संयुक्त राष्ट्रसंघले २१ बर्ष अघि नै बोलेको थियो कालापानीको विषयमा !

    काठमाडौं,विहिबार मंसिर २६ गते । कालापानी, लिपुलेक तथा लिम्पियाधुराको सीमा विवाद अहिले उत्कर्षमा रहेको बेलामा दुईपक्षीय प्रयास असफल भएमा यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाजसमेत नेपालमा उठ्न थालेको छ । सरकारी तहबाट यो विषयलाई अन्तर्राष्ट्रियकरण नगरिए पनि गैरसरकारी तहबाट भने यसअघि नै यो विषय अन्तर्राष्ट्रियक...

  • प्रधानमन्त्री ओली अस्पतालमा

    काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...

  • अभियुक्त संग घुस रकम लिने प्रमुख जिल्ला अधिकारी रिजाल निलम्बित

    दोलखा,मंगलबार मंसिर २४ गते । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको...

  • डाक्टर अम्वेडकर अन्तराष्ट्रिय अवार्डबाट कांग्रेस नेतृ गौचन सम्मानित

    काठमाडौं,सोमबार मंसिर २३ गते । सामाजिक अभियन्ता विमला गौचन डा.भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अ...