• सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित

    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिनुभएको थियो । यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफ...

  • कैलालीको भजनीमा पनि नागरिक उन्मुक्ति विजयी

    कैलाली । कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी हुनुभएको हो । यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली क...

  • हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत

    झापा । झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाउनुभएन । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहाद...

  • बुटवल उपमहानगरपालिका मतगणना स्थगित

    बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले मेयरमा लिड गरेको छ भने उपमेयर नेकपा एमा...

  • सिन्धुपाल्चोकको पाँचपोखरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

    सिन्धुपाल्चोक । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी फैलिएका छन् । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा...

  • अधिकृतको जागिर छाडेर मेयर बन्ने सपना चकनाचुर, जमानत नै जफत

    काठमाडौँ । काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिनुभयो । उहाँले अधिकृतस्तरको सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो–बनेपाको मेयर चुनाव लड्ने । जागिरबाट राजीनामा दिएर बनेपाको मेयरमा उम्मेदवारी दिनुभएका उहाँको यतिबेला न जागिर रह्यो न त मेयर नै जित्ने अवस्था बन्यो ...

  • बूढीगङ्गामा चार वडाको मतगणना अन्योल

    बाजुरा । बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो । गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफू असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो । उक्त नगरक...

  • ५५१ पालिकाको नतिजा सार्वजनिक

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी अघिल्लो स्थानीय तह न...

  • गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाउनुभयो । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाउनु...

  • गोकुल बास्कोटाको नगरमा एकीकृत समाजवादी विजयी

    काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका टोकबहादुर वाइबा ९ हजार ४ सय ६ सहित नेकपा एसका मेयर बन्नुभएको छ । उहाँले पराजित गरेका एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत पाउनुभएको छ । मण्डनदेउपुर एमालेका नेता तथा पूर...