काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताउनुभएको छ। परिणाम उत्साहजनक आउनुलाई उहाँले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताउनुभयो । निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको बेला महामन्त...
राजनिति
-
-
अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम नतिजा अनुसार पुनले चार हजार ५८ मत पाउनुभएको छ भने निकटतम प्रतिद्वन...
-
संघ र प्रदेशको निर्वाचसम्म सत्तारुढ गठबन्धन कायमै रहन्छ : काँग्रेस सचेतक भुसाल
काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संसद बैठकबाट बाहिरिँदै गर्दा सचेतक भुसालले आसन्न संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताउनुभयो । पार्टीले गठबन...
-
नेता अधिकारीको अर्थमन्त्रीमाथि आक्रोश : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईले बनाउनु भएको हो ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता खगराज अधिकारी अर्थमन्त्री जनार्दन शर्मामाथि खनिनुभएको छ । विनियोजन विधेयकको नीति तथा कार्यक्रममाथिको छलफलमा सुझाव दिन संसदको रोस्टममा उभिएका अधिकारीले अर्थमन्त्रीले गठबन्धनको नाममा मनलाग्दी गरेको र अर्थ नीति तथा संरचनाहरु नै ध्वस्त पार्न लागि परेको आरोप लगाउनुभयो । ‘तप...
-
बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्...
-
आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको हो । निर्देशिकाको व्यवस्था प्रतिकुल हुनेगरी मतपत्रमा द...
-
चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो। गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिनुभएको थियो ।भेटम...
-
धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे, हामी निर्णायक शक्ति हौं भनेर देखाइदियौं : वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ। बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभयो। ...
-
तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोल्यो
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दीलिप कुमार पाण्डेले २ हजार ३३६ मत ल्याउनुभएको छ भने उहाँको नि...
-
पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं : खनाल
काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताउनुभएको हो । ‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उहाँले भन्नुभयो, ‘त्यस...





















