काठमाडौँ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी अघिल्लो स्थानीय तह न...
राजनिति
-
-
गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाउनुभयो । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाउनु...
-
गोकुल बास्कोटाको नगरमा एकीकृत समाजवादी विजयी
काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका टोकबहादुर वाइबा ९ हजार ४ सय ६ सहित नेकपा एसका मेयर बन्नुभएको छ । उहाँले पराजित गरेका एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत पाउनुभएको छ । मण्डनदेउपुर एमालेका नेता तथा पूर...
-
सिरहाको औरहीमा मतगणना स्थगित
सिरहा । सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो । विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छा...
-
बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित
गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बन्नुभयो। उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी हुनुभयो । पालुङटार जनता समाजवादी पार्टीका नेता ...
-
जसले पहिला माओवादीबाट जितिन्, अहिले माओवादीलाई नै हराइन्
रौतहट । प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ । साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार (माओवादी केन्द्र) रमप्रवेश साहले ३०६२ मत पाउनुभयो । रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर...
-
स्थानीय चुनावमा कांग्रेस र माओवादी बीचमा गठबन्धन थियो, अरूको होइन : खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भने पनि कांग्रेस(माओवादीको मात्रै गठबन्धन रहेको बताउनुभएको छ । खनालले कांग्रेस-माओवादीले नै धेरै गठबन्धन गरेको बताउनुभयो । 'हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन। धेरै ठाउँमा कांग्रेस र माओवादीको म...
-
खुमलटार पुगेर गृहमन्त्री र कानुन मन्त्रीले भेटे प्रचण्डलाई
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ । आज बिहान खुमलटार पुगेर उनीहरूले प्रचण्डलाई भेट्नुभएको हो। समसामयिक राजनीतिबारे भेटवार्ता केन्द्रित थियो । सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे पनि भेट...
-
सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले
धनगढी । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ । कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराउनुभएको हो। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाउनुभयो । उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले एमालेकी करूणाद...
-
विराटनगर १२ को मतगणना पुनः सुरु
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले प...






















