काठमाडौं । महानगरपालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ।निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन् । भाइराम यसअघि पनि यो वडाका वडाध्यक्...
राजनिति
-
-
उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगामा अझै मत गणना सुरु भएन
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा अझै मत गणना हुन सकेको छैन । दुवै नगरपालिकामा दुई पक्षबीच विवाद हुँदा मत गणना प्रक्रिया सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य अर्यालले बताउनुभयो । बाजुराको बुढीगंगामा विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा स्थलगत रूपमा पुगेर रिप...
-
चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी हुनुभएको हो । अध्यक्ष स्वतन्त्रबाट उठ्नुभएका शाहीले १ हजार ५२३ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हज...
-
कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते
सुर्खेत । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ ९१० बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्...
-
प्रदीप ज्ञवालीको दाबी : एमालेको जनमत यथावत छ
काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गर्नुभएको छ । बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको दाबी गर्नुभएको हो । उहाँले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँह...
-
ड्राइभर फेरिदैँमा थोत्रो गाडीले गति बढाउन सक्दैन : विनोद चौधरी
काठमाडौँ । विश्व अर्बपतिको सूचीमा अटेका नेपाली व्यवसायी तथा संघीय संसदको सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विनोद चौधरीले ड्राइभर फेरिँदैमा थोत्रो गाडी कुद्न नसक्ने जिकिर गर्नुभएको छ । मुलुकको आर्थिक कार्यप्रणली तथा संरचनात्मक व्यवस्था नै गलत रहेकोतर्फ इंकित गर्दै चौधरीले जतिसुकै राम्रो बजेट आएपनि वा नीति तथा कार्...
-
मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे
जनकपुर । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित हुनुभएको छ। नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित हुनुभएको हो। लोसपाका देवेन...
-
स्थानीय तह निर्वाचनबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित
काठमाडौँ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उनकाअनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्य...
-
किन मत कम आयो अचम्म लागिरहेको छ : सिंह
काठमाडौँ । नेपाली काँग्रेसबाट काठमाडौँको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले अझै धेरै मत गन्न बाँकी रहेकाले जित्नेमा आफू आशावादी रहेको बताउनुभएको छ । भर्खर ६० हजार मत गणना भएकोमा आफूहरूले कतिपय वडाहरू जित्न थालेको उहाँले बताउनुभएको हो । उहाँले सबै ठाउँमा नराम्रो नभए पनि सोचेभन्दा केही मत कम आएको भने स्वीकार गरिन् । उ...
-
कम्प्युटरबाट गरिएको शिलान्याशको ढुंगा कहाँनिर छ, खै मलाई देखाइदिनुस् त : डा.रिजाल
काठमाडौँ । नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गर्नुभएको छ । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाउनुभय...














