• किटिनीमा कांग्रेसको चुनावी कार्यक्रम ,‘विकासका लागि हामीलाई जिताउनुस् ’

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ किटिनीमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । आइतबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन क...

  • प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले थाल्यो छानबिन

    काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ । प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो । ‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए दे...

  • विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली

    म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै ...

  • मेयरमा निर्वाचित भएपछि केजरीवाललाई भेट्न जान्छु : विजय सुवेदी

    चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताउनुभएको छ । आइतबार भरतपुरमा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उहाँले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताउनुभयो । 'म नगर प्रमुखम...

  • विज्ञले काठमाडौं बनाउने हो, सबैसँग सहकार्य हुन्छ : सिंह

    काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताउनुभयो। काठमाडौंलाई कला संस्कृतिको संरक्...

  • सत्तारुढ गठबन्धन निकट पत्रकार संगठनलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस ...

  • प्रचण्डको अभिव्यक्तिबारे रेनुको प्रष्टीकरण– धम्की होइन, सचेत गराउनुभएको हो

    चितवन । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिनुभएको छ । आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो...

  • सुरेन्द्र पाण्डेको घोषणा : देउवाजी ! प्रचण्डसँगको प्रेम छिट्टै अंगभंग हुँदैछ

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको प्रेम छिट्टै र अंगभंग हुने बताउनुभएको छ । आइतबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले शेरबहादुर देउवाले चितवन आएर रेनु दाहाललाई भरतपुरको मेयर उम्मेदवार...

  • बाकस खाली गरेपछिमात्रै काँग्रेस–एमाले सुध्रिन्छन् : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताउनुभएको छ । आइतबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेपनि उनीहरु सुध्रिन सबै म...

  • भरतपुरमा भुईँ कटहर छ, भुईँ कटहर : पोखरेल

    चितवन । एमाले नेता कृष्णभक्त पोखरेलले भरतपुर महानगरमा एमालेको विजय गराउन कुनै समस्या नरहेको जनाउनुभएको छ । आइतबार एमालेले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सांसद समेत रहेका पोखरेलले अघिल्लो चुनावमा एमालेले २१६ मत जतिले मात्रै पराजय भोगेको भन्दै अहिले राप्रपाको मत १२, १५ हजार मत त्यसै थपिएकाले एमालेको ज...