• रसुवाको २४ वडाको मतगणना सकियो : १२ एमाले, ११ वडामा कांग्रेस विजयी

    रसुवा । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा (एमाले)ले १२, कांग्रेसले ११ र नेकपा (माओवादी केन्द्र)ले एउटामा वडाध्यक्ष पद जितेको छ । सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ...

  • बुद्ध दर्शनको महत्त्व झनै बढेको छ : प्रधानमन्त्री देउवा

    बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताउनुभएको छ । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताउनुभएको हो । सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा यु...

  • काठमाडौंमा मतगणनास्थल बढाइँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात ...

  • सर्लाहीको रामनगरको अध्यक्षमा २२ वर्षका युवक निर्वाचित

    सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित हुनुभएको छ । २२ वर्षका उहाँ ४ हजार ८१ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वत...

  • बेनपा–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी

    म्याग्दी । बेनी नगरपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सदस्यहरू शोहन श्रेष्ठ(विश्वास), सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माओवादीकी सुजता किसान विजयी हुनुभएको छ ।...

  • अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । अरुण–४ जलविद्युत आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रवन्ध सञ्चालक नन्द...

  • ललितपुरमा चिरिबाबुलाई दोब्बर भन्दा बढी मतको अग्रता

    ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउदै लग्नुभएको छ । ७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाउनुभएको छ । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदव...

  • कांग्रेसले ५० पालिका जित्यो

    काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म १३१ पालिकाको अन्तिम मतपरिणाम आएको छ। मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ५० वटा पालिकामा प्रमुखरअध्यक्ष जितेको छ। कांग्रेसले ५० मध्ये ९ नगरपालिका र ४१ गाउँपालिकामा जित निकालेको हो। नेपाली कांग्रेस विजयी भएका पालिकाहरू: १.मनाङक...

  • एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसले जनायो आपत्ति, भन्यो– प्रारम्भिक नतिजाले एमाले अत्तालियो

    काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा (एमाले)ले लगाएको आरोपप्रति आपत्ति जनाएको छ ।यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आ...

  • रघुगंगा – ८ मा अध्यक्षमा छन्त्यालसहित काँग्रेसको प्यानल विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ कुइनेमंगलेमा वडा अध्यक्षमा गमान छन्त्याल विजयी हुनुभएको छ । उहाँले ४५१ मत प्राप्त गरि जित हाँसिल गुर्नभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तेजिन्द्र फगामीले ११० मत प्राप्त गर्नुभएको छ । छन्त्याल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्...