खाँदबारी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संघीयता र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताउनुभएके छ । बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताउनुभयो । 'पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्...
राजनिति
-
-
मेयर उम्मेदवार स्थापितले पठाए आयोगमा स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेका केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाउनुभएको छ। एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घण्टाभित्र स्पष्ट पार्न भनेको थियो।स्थापितले वैशाख...
-
विप्लवले खोसे दुई केन्द्रीय सदस्यको जिम्मेवारी
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ। केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ। सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको ...
-
राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : देउवा
विराटनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरुबीच गठबन्धन भएको बताउनुभएको छ । ‘सबल स्थानीय सरकारः समन्नुत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गनु...
-
वडा अध्यक्षका उम्मेदवार बुढाथोकीको प्रतिबद्धता पत्र सार्वजनिक
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्षका उम्मेदवार उदय कुमार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।लामो समय वैदेशिक रोजगारीमा रहँदा पनि निरन्तर सामाजिक सेवामा सक्रिय बुढाथोकीलाई नेकपा एमालेले मालिका–२ रुमको वडा अध्यक्षको उम्मेदवार बनाएको हो । उहा...
-
च्युरीबोटमा कांग्रेसको चुनावी सभा ,‘समृद्ध गाउँपालिका निर्माण गर्न हाम्रो उम्मेद्वारी’
दरबाङ । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितक...
-
गठबन्धन राष्ट्रिय आवश्यकता हो, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस् : देउवा
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताउनुभएको छ । विराटनगरमा आज कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो। ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजव...
-
अर्थतन्त्र कता लैजाने भन्ने निजी क्षेत्रको हातमा छैन : गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भए...
-
एमालेको चाहना हिंसारहित, शान्त र न्यायपूर्ण समाज : अध्यक्ष ओली
इलाम । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल माङ्सेबुङस्थित लारुम्बाको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । किरात धर्म धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले त्यहाँ आज (बुधबार) आयोजित समारोहमा यस क्षेत्रक...
-
काठमाडौंका टोल–टोलमा पार्क बनाउँछौं : सिंह
काठमाडौँ । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले टोल(टोलमा पार्क बनाउने बताउनुभएको छ।आफूले मेयर जितेमा महानगरबाट अस्पताल नै सञ्चालन गर्ने योजना उहाँले सुनाउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकताका क्षेत्र भएको बताउनुभयो । शिक्षक संघक...