काठमाडौँ । वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अ...
राजनिति
-
-
नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा
काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा हुनुभएको छ । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उहाँलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो । चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उहाँलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीक...
-
माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच फेरि झडप हुँदा ५ जना घाइते
दाङ । रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ। मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो।उक्त झडपमा पर...
-
पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा
बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् । सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर र...
-
पृथ्वीसुब्बा गुरूङले हटाए मौन अवधिमा भोट मागेको भिडिओ
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पोष्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाउनुभएको छ । गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गर्नुभएको थियो । उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल ग...
-
उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन् टिकट
कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उहाँको बुहारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उहाँको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वा...
-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सर्यो
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गर्नुभएकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्त...
-
ओलीले कानले सुन्ने खालका मात्र विकास गर्नुहुन्छ : महामन्त्री शर्मा
बिर्तामोड । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केपी ओलीको पार्टीले कानले सुन्ने खालका विकासको नेतृत्व गर्ने गरेको आरोप लगाउनुभएके छ । गृहजिल्ला झापाको बिर्तामोडमा मंगलबार आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै शर्माले आँखाले देख्ने खालको विकासको नेतृत्व कांग्रेसले मात्र गरेको दाबी गर्नुभयो । ‘देशमा दुई खाल...
-
वडाध्यक्षका उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार
दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ...
-
दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते
दार्चुला। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्त...






















