काठमाडौं । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत पार्टीलाई भोट मागेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडिओ सेयर गर्दै भोट मागेका हुन् । निर्वाचन आचारसंहिता अनु...
राजनिति
-
-
एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते
सुर्खेत । सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुक...
-
गोरखामा सर्वदलीय बैठकबाट काँग्रेस प्रतिनिधि हतियारसहित पक्राउ
गोरखा । गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय...
-
सर्लाहीमा लोसपा र माके कार्यकर्ताबिच झडप हुँदा २५ भन्दा बढी घाइते
रौतहट । चुनाव प्रचारको अन्तिम दिनको साँझ सर्लाहीमा दुई पक्षबिच झडप भएको छ। चुनाव प्रचार प्रसारको अन्तिम दिन मंगलवार साँझ सर्लाहीको गोडैतानगरपालिका ६ मा दुई वडाध्यक्ष उम्मेदवारले शन्ति प्रदर्शन गर्ने क्रममा एकै ठाउँमा जम्काभेट भएपछि झडप भएको हो। वडा नम्बर ६ रामवनमा नेकपामाओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ...
-
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार)मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मि...
-
निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउने...
-
पात्लेखेतमा कांग्रेसको चुनावी : ‘बेनी नगरमा गठबन्धनको जित निश्चित’
म्याग्दी । शुक्रबार (बैशाख ३० गते) देशभर स्थानीय तहको निर्वाचन हुदैछ । यसै क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका साँझा उम्मेदवारले मंगलबार बेनी नगरपालिका – १० पात्लेखेतमा चुनावी सभा सम्पन्न गरेको छ । नगरका दशै वडामा चुनावी सभा सम्पन्न गरेका गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएको बताएका छन् । ‘म राजनिति...
-
काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु : डंगोल
काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताउनुभयो । ‘काठमाडौंलाई कतिले वि...
-
स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडौंको फोहोरमैला तह लाग्छ
काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताउनुभयो । उहाँले काठमाडौंमा आफ्नो...
-
नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्छ : प्रचण्ड
रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताउनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको स...





















