म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन,२०७९ का लागि जनशक्ति व्यवस्थापन गर्न म्याग्दीमा मतदान अधिकृति सहित कर्मचारी तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले विहिबार जिल्लाका ६ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरुको अन्तिम विवरण सार्वजनिक गरेको हो । जिल्लामा ७४ मतदा...
राजनिति
-
-
२ महिनाभित्रै विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गरिने बताउनुभएको छ । यसका लागि कार्यविधि बनिरहेको हमालले बताउनुभयो । बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिन भएको भन्दै उहाँले भन्नुभयो, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन ...
-
सबै जिल्लामा मतपत्र ढुवानीको काम आज सकिन्छ : निर्वाचन आयोग
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका हुन् । आयोगका अनुसार हरियो रंगको मतप...
-
कांग्रेस कमजोर भएर गठबन्धन गरेको होइन : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि चुनावी गठबन्धन गरिएको बताउनुभएको छ । ‘कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो,’ रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको चुनावी सभामा उनले भने, ‘तालमेल भएका ठाउँमा इमान्दारीतापूर्वक मतदान गरौं।’ उहाँले कांग्रेस र...
-
पुँजी बजारको विकासका लागि ब्रोकर कम्पनी थप गर्नुपर्छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताउनुभएको छ । पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताउनुभयो । महासंघले शुक्रबार आयोजना गर...
-
एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : ओली
धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।सो पार्टीद्वारा धनगढीमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताउनुभयो। उहाँ...
-
पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच वि...
-
मालिका गाउँपालिका–३ मा एमालेको चुनावी कार्यक्रम
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको छ । कितिनीमा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले एमाले विकासको च्याम्पीएन भएको दावी गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेद्वार बेगप्रसाद गर्बुजा र लक्ष्मीदेख...
-
योग्य छ भने छोरी भनेर छेक्नुहुन्न : नेपाल
चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताउनुभयो । बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघ...
-
अहिले रेनुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला : देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो । ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन टुटाउने...


























