• जनकपुरवासीले मलाई जिताउँछन् : मनोज चौधरी

    जनकपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जितेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । यो पार्टीले यसपटक मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई उम्मेदवार बनाएको छ । लोसपाले मिश्रलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो । मेयरका उम्मेद...

  • स्थानीय निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने अवसर : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताउनुभएको छ । शर्माले विशेष अपिल जारी गर्दै निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको बताउँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ , ‘तपाईंको हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौ...

  • पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयो । पोखरामा गठबन्धनको साझ...

  • कसैलाई जिताउन वा हराउन गठबन्धन बनाएको होइन : खड्का

    सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको तर्क गर्नुभएको छ । वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गर्नुभयो । उहाँले केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको ...

  • व्यावसायिक आचरण र निष्‍ठामा प्रतिबद्ध : नेपाल बार

    काठमाडौँ । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ । कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपा...

  • कांग्रेसले बनाएको नीतिको ब्याज र साउँ खाने पार्टी एमालेः प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ । ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाउनुभएको हो । प्...

  • अधिकृतको जागिर छाडेर वडाध्यक्ष उम्मेदवार

    इलाम । अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । उहाँले सूर्योदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । आचार्य आइतबारेस्थित मेची आयुर्वेद अञ्चल अस्पतालको वरिष्ठ कविराज निरीक्षक अधिकृत (सातौं) पदमा कार्यरत थिए। ‘समाजसेवा गर्ने चाहना पहिल्...

  • एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कुटपिट

    काठमाडौं । राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवार...

  • न्यायपालिकामा हुनसक्ने विकृति पहिचान गरी नियन्त्रण गर्न आवश्यक : कामु प्रधानन्यायाधीश

    काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले न्यायपालिका प्रतिको जनताको आस्था र...

  • गठबन्धनसँगै कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताउनुभएको छ । आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजीतिक मान्यताहरु नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताउनुभयो । ...