• गठबन्धनले हार स्वीकार्‍यो : पौडेल

    चितवन । नेकपा (एमाले)को स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्याल हुइँया गरेर गएको टिप्पणी गर्नुभएको छ । नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिनुभयो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुना...

  • स्थानीय तह निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताउनुभएको छ । सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गर्नुभएको छ । ‘यतिखेर संघीयता...

  • दरबाङमा माओवादी केन्द्रको चुनावी सभा

    दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका ...

  • किटिनीमा कांग्रेसको चुनावी कार्यक्रम ,‘विकासका लागि हामीलाई जिताउनुस् ’

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ किटिनीमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । आइतबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन क...

  • प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले थाल्यो छानबिन

    काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ । प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो । ‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए दे...

  • विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली

    म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै ...

  • मेयरमा निर्वाचित भएपछि केजरीवाललाई भेट्न जान्छु : विजय सुवेदी

    चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताउनुभएको छ । आइतबार भरतपुरमा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उहाँले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताउनुभयो । 'म नगर प्रमुखम...

  • विज्ञले काठमाडौं बनाउने हो, सबैसँग सहकार्य हुन्छ : सिंह

    काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताउनुभयो। काठमाडौंलाई कला संस्कृतिको संरक्...

  • सत्तारुढ गठबन्धन निकट पत्रकार संगठनलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस ...

  • प्रचण्डको अभिव्यक्तिबारे रेनुको प्रष्टीकरण– धम्की होइन, सचेत गराउनुभएको हो

    चितवन । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिनुभएको छ । आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो...