काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं नदीहरुमा अब ढलको व्यवस्थापन गरेर सफा पानी बग्ने बनाउने प्रमुख उदेश्य हुने सिंहले बताउनुभएको छ । महानगरलाई स्वच्छ, सफा, सुन्दर र सुशासन युक्त बनाउने आफ्नो लक्ष्य भएको उहाँले बताउनुभएको हो । काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजद्वारा आय...
राजनिति
-
-
एमालेले जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा
धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गनुभएको छ । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताउनुभय...
-
माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिनुभएको छ । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको थियो । सोमब...
-
काँग्रेस इमान्दार भएर लाग्दा सुदूरपश्चिममा ओलीका मान्छे बडारिन्छन् : दीर्घ सोडारी
कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने बताउनुभएको छ । धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा उहाँले भन्नुभयो, ‘काँग्रेस र नेपाली काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीता पूर्वक लाग्ने हो भने जित सुनिश्चित छ ।’ काँग्...
-
आरजुलाई ओलीको जवाफ : पैसा नदिन माइतबाट ल्याएको दाइजो हो ?
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाले दिएको अभिव्यक्तिको आलोचना गर्नुएको छ । उहाँले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको हो। बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिनुभयो । सोमबार पोखरामा आ...
-
जनताले मलाई मोहर लगाइसके : मनोज साह
जनकपुर । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको टिकट दिएपछि मनोज साहले नेपाली कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेर दोस्रो धेरै ११ हजार १६४ मत पाएका उनी माध्यमिक तहको विद्यार्थी...
-
मैले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी छन् : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गर्नुभएको छ । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गर्नुभयो । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्...
-
सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका ...
-
लालकिशोर साहलाई पुनः जित्न गठबन्धनकै खड्गो
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह जनकपुरका पेशेवर राजनीतिकर्मी हुनुहुन्छ । कलेज जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसको स्ववियू सभापति भइसकेका उहाँले २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिंदा उपमेयरमा स्वतन्त्र उम्म...
-
विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला
काठमाडौं । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाउनुभएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गर्नुभयो । ‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उहाँको भनाइ...













