• रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

    रोल्पा । नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा ...

  • चुनावी मैदानमा होमिएका २५ बर्षिय वडा अध्यक्षका उम्मेद्वार श्यामबहादुर बुढाथोकी

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसले श्यामबहादुर बुढाथोकीलाई उम्मेद्वार बनाएको छ । २५ बर्षिय वडा अध्यक्षका उम्मेद्वार बुढाथोकी मैदानमा होमिनुभएको छ । चुनावको मिति नजिकिएसंगै घरदैलो र आमसभाका कार्यक्रमहरुमा सहभागि हुन उहाँलाई भ्याइनभ्याई भएको छ । चार बर्ष सम्म सोही वडाको अमरज्योती ...

  • न्यायाधीशहरूको कार्यसम्पादन मूल्याकंन हुनुपर्छ : कानुनमन्त्री शर्मा

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशहरूको कार्यसम्पादन मूल्यांकन हुनुपर्ने बताउनुभएको छ । उहाँले कार्यसम्पादन मूल्यांकनका आधारमा स्तरोन्नती निर्धारण हुनुपर्ने पनि बताउनुभयो । सर्वोच्च अदालत बार एसोसिएनले कानुन दिवसको अवसरमा सोमबार आयोजना गरेको 'विधिको शासन र यसका च...

  • एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका–१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच÷छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै...

  • रोल्पा र रूकुममा कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप

    दाङ । स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।मंगलबार बेलुकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्...

  • आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?

    स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार(प्रसारका सामग्री हटाउ...

  • विकासका लागि कांग्रेसका उम्मेद्वारलाई जिताउनुस् : सभापति गर्बुजा

    बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले विकास र समृद्धीका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन आह्वान गर्नुभएको छ । सोमबार मालिका गाउँपालिकाको वडा नम्बर २ रुममा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति बर्गुजाले यस्तो बताउनुभएको हो । ‘राजनितिक स्थायीत्व ,सुशासन र दिगो विकासका लागि कां...

  • रुममा कांग्रेसको चुनावी कार्यक्रम,‘हामी जनमतको कदर गर्छौं ’(तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । सोमबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन कायम...

  • श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    एजेन्सी । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् । श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको...

  • अहिलेको निर्वाचन ०७४ को भन्दा सस्तो हुने आयोगको अनुमान

    काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ । निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’ आयोगले गरेको निय...