विराटनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरुबीच गठबन्धन भएको बताउनुभएको छ । ‘सबल स्थानीय सरकारः समन्नुत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गनु...
राजनिति
-
-
वडा अध्यक्षका उम्मेदवार बुढाथोकीको प्रतिबद्धता पत्र सार्वजनिक
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्षका उम्मेदवार उदय कुमार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।लामो समय वैदेशिक रोजगारीमा रहँदा पनि निरन्तर सामाजिक सेवामा सक्रिय बुढाथोकीलाई नेकपा एमालेले मालिका–२ रुमको वडा अध्यक्षको उम्मेदवार बनाएको हो । उहा...
-
च्युरीबोटमा कांग्रेसको चुनावी सभा ,‘समृद्ध गाउँपालिका निर्माण गर्न हाम्रो उम्मेद्वारी’
दरबाङ । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितक...
-
गठबन्धन राष्ट्रिय आवश्यकता हो, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस् : देउवा
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताउनुभएको छ । विराटनगरमा आज कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो। ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजव...
-
अर्थतन्त्र कता लैजाने भन्ने निजी क्षेत्रको हातमा छैन : गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भए...
-
एमालेको चाहना हिंसारहित, शान्त र न्यायपूर्ण समाज : अध्यक्ष ओली
इलाम । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल माङ्सेबुङस्थित लारुम्बाको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । किरात धर्म धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले त्यहाँ आज (बुधबार) आयोजित समारोहमा यस क्षेत्रक...
-
काठमाडौंका टोल–टोलमा पार्क बनाउँछौं : सिंह
काठमाडौँ । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले टोल(टोलमा पार्क बनाउने बताउनुभएको छ।आफूले मेयर जितेमा महानगरबाट अस्पताल नै सञ्चालन गर्ने योजना उहाँले सुनाउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकताका क्षेत्र भएको बताउनुभयो । शिक्षक संघक...
-
एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छ : महामन्त्री शर्मा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताउनुभएको छ । बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गर्नुभएको हो । 'एमाले र कांगेसको घोषणाप...
-
भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशनरमहाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टी...
-
अवरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः शुरु
काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु भएको छ । आज (बुधवार) विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो । बुधबार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम ...


























