काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आउनुभएको छ । सत्तागठबन्धनले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न देउवा पोखरा आउनुभएको हो । सत्तागठबन्धनका शीर्ष नेताले आज पोखराको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा पोखरामा सत्तागठबन्धनबाट नेकपा एकीकृत...
राजनिति
-
-
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उहाँमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास...
-
दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने
दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दै हुनुहुन्छ । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ जादैहुनुहुन्छ । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ जान लाग्नुभएको हो । ...
-
ज्योतिषीका कुरा निकाल्दै ओलीले भने: वैशाख ३० मा सत्ता गठबन्धनलाई ढाडै भाँचिने खड्गो छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि सत्तागठबन्धन नरहने ज्योतिषहरूले बताएको दाबी गर्नुभएको छ । आज एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनका क्रममा उनले राजनीति हेर्ने ज्योतिषी र ग्रह दशा हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएको उल्लेख गर्नुभएको छ । ‘ग्रहदशा र राजनी...
-
नेकपा (एकीकृत समाजवादी)को चुनावी प्रतिबद्धता– ‘बूढानीलकण्ठ: साथी पनि सरकार पनि’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बूढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सार...
-
कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चियो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको बताउनुभएको हो । नेप...
-
उम्मेदवारमाथि खुकुरी प्रहार
भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्य उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारओटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्...
-
३९० जना निर्विरोध निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । अनलाइनखबरबाट ...
-
आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
रूपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हे...
-
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ । अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी ...













