• आशा छ भरतपुरमा बागी उम्मेदवारले विवेकसम्मत निर्णय गर्नुहुनेछ : गृहमन्त्री खाण

    चितवन । भरतपुरमा बागी उम्मेदवारलाई 'फकाउन' नसकेपछि कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ फर्किनुभएको छ । भरतपुर मेयरका बागी उम्मेदवार जगन्नाथ पौडललाई फकाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री खाण र श्रेष्ठ बुधबार (वैशाख १४) ...

  • लोसपाको घोषणापत्र सार्वजनिक

    काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साध...

  • उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ

    विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिनुभएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उहाँको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनक...

  • पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने

    काठमाडौँ । पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने नि...

  • लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसक...

  • बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

    काठमाडौँ । नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेगराएको भ...

  • बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

    काठमाडौँ । बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच...

  • यातायात विकास प्राधिकरण बनाउन सम्भव छ : प्रचण्ड

    काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक भएको बताउनुभएको छ । यातायात मन्त्रालय छुट्टै बनाउने हैसियत मुलुकको नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,'यातायात विकास प्राधिकरण बनाउन सम्भव छ,...

  • एमालेमा नै फर्किए श्रीधर पोखरेल

    मकवानपुर । नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किनुभएको छ । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गर्नुभएको थियो । उहाँले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नु...

  • स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा

    काठमाडौं । महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गर्नुभएको छ । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिनुभएको हो। सामाजिक सञ्जालमा शर्माले लेख्नुभएको छ, ‘कानुनी उपचारमा गएको भए यति बेला...