• धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता पुनलाई उम्मेद्धार बनाउने

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता प्रेमबहादुर पुनलाई उम्मेद्धार बनाउने भएको छ । विहिबार बेनी स्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको बैठकले गाउँपालिका सभापति समेत रहनुभएका पुनलाई गाउँपालिका अध्यक्षमा उम्मेद्धार बनाउने निर्णय गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । सामा...

  • मालिका गाउँपालिकामा माओवादी केन्द्रको उम्मेद्धारी घोषणा

    दरवाङ । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उम्मेद्धार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षम...

  • माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

    म्याग्दी । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ । लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । वडा अध्यक्षको उमेद्वार सिफार...

  • नेपाली कांग्रेसले २८ वडामा अध्यक्षका उम्मेद्धार टुंगायो

    म्याग्दी । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १...

  • राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बेनपामा उम्मेदवार सिफारिस

    म्याग्दी । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो । सो पार्टीको नगर समितिका अध्यक...

  • नेकपा एमाले मंगला–४मा लक्ष्मी बुढाथोकी मगर वडा अध्यक्षको उम्मेदवार

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका ४ मा लक्ष्मी बुढाथोकी रोका मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुममा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले वडा सदस्यहरुको पनि टुङ्गो लगाएको छ । खुल्ला वडा सदस्यमा नर बहादुर चोचाङ्ग...

  • म्याग्दीमा एमालेले ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट

    म्याग्दी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा वडा अध्यक्षका लागि उम...

  • बेनी नगरपालिका–९ मा काँग्रेसबाट वडा अध्यक्षमा चक्रबहादुर केसी सर्वसम्मत

    म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–९ मा चक्रबहादुर केसीलाई सर्वसम्मत उम्मेदवार छानेको छ । वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले...

  • बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा

    म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...

  • मंगलाको अध्यक्षमा काँग्रेसले बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने

    म्याग्दी,। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उम्मेदवारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले ब...