• मध्यपुर थिमिलाई चरा र पर्यटक आइरहने नगरपालिका बनाउनु छ : मदनसुन्दर श्रेष्ठ

    काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले उम्मेदवार हुन् मदनसुन्दर श्रेष्ठ । उहाँ यसअघि पनि उक्त नगरपालिकाका मेयर थिए। सम्पदा संरक्षणमा राम्रो काम गरेको भन्दै युएन ह्याबिट्याटको एसिया प्यासेफिक क्षेत्रीय कार्यालयले दुई वर्षअघि उनी नेतृत्वको नगरपालिकालाई 'एसियन टाउनस्केप अवार्ड दिएको थियो। उहाँ...

  • मनमोहन अधिकारी आँखामा हाले पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता नभेटेको बताउनुभयो ।मंगलबार मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको २४औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । 'आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्...

  • इमान्दार साथीहरूमाथि पार्टीले गरेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ : घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउनुभएको छ । पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उहाँको आरोप छ। उहाँले स्थानीय चुनावपछि सक्रिय राजनीतिबाट ...

  • एमालेबाट धवलागिरी गाउँपालिका अध्यक्षमा टिकट नपाएपछि थापाद्धारा राप्रपाबाट मनोनयन दर्ता

    म्याग्दी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष होमबहादुर थापा पालिका अध्यक्ष पदमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बन्नुभएको छ ।एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोर्‍याउने र प्रगति कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने न...

  • स्थानीय तह निर्वाचन : १ लाख ३७ हजार उम्मेद्वार

    काठमाडौँ । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ । यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोन...

  • स्थानीय तह निर्वाचन : उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी आजै

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पन...

  • मालिका गाउँपालिकामा १४७ जनाको उम्मेद्धारी दर्ता

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा २८ र वडा सदस्यहरुमा १११ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । ...

  • बेनी नगरपालिकामा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारी मनोनयन दर्ता

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट बेनी नगरपालिकामा मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले मनोनयन दर्ता गर्नुभएको छ । सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा गई उम्मेदवार केसी र शाहीले मनोनयन दर्ता गर्नुभएको हो । त्यस्तै वडा अध्यक्षका उम्म...

  • बेनी नगरपालिकामा राप्रपाको मेयरमा मिनाकुमारी र उपमेयरमा रावलको उम्मेदवारी दर्ता

    म्याग्दी । बेनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एकल उम्मेदवारी दर्ता गराएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा मिनाकुमारी शर्मा सापकोटा, उपमेयरमा एकेन्द्र रावलले मनोनयन दर्ता गर्नुभएको छ । राप्रपाले नगरभित्रका केही वडामा समेत उम्मेदवारी दिएको छ । बेनपा–१ अध्यक्षमा नगेन...

  • बेनी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दर्ता

    नेम्याग्दी बेनी । पाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मालाई उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गर्नुभएको हो । कांगे्रसबाट उपमेयरमा मनोनित प्रदेश सदस्य अमृतादेवी बानियाँले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर...