बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर १ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको छ । घरदैलो अभियानको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार युवा नेता श्रीप्रसाद रो...
राजनिति
-
-
मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न आयोगको सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठ...
-
बेनी नगरका कांग्रेस उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा (भिडियो/तस्बिरहरु)
गलेश्वर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिकाका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदका उम्मेदवारले प्रसिद्ध धार्मिकस्थल गलेश्वर क्षेत्रमा भोट माग्न घरदैलो अभियानमा पुगेका छन् । नगरप्रमुखका उम्मेदवार ...
-
शहरी विकासको स्पष्टीकरण : मन्त्रीको भ्रमणबारे पहिले निर्णय भएकाले आचारसंहिता लाग्दैन
काठमाडौं । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दावी गरेको छ । मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचार संहिता लागू गर्ने निर्णय हुनुभन्दा पहिले नै मन्त्री झाक्रीको भ्रमण स्विकृत भएको जनाएको हो । ‘आचारसंहिता लागू हुनुअघि नै ...
-
महानगरलाई भ्रष्टाचारमुक्त बनाउने सिंहको प्रतिबद्धता
काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाच...
-
पोखरामा घोषणपत्र सार्वजनिक गर्ने कार्यक्रमस्थलमा कांग्रेस कार्यकर्ताको प्रदर्शन
पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धननले आफ्नो घोषणापत्र तथा प्रतिवद्धता सार्वजनिक गर्ने कार्यक्रमस्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् । पोखराका विभिन्न वडामा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिसक्दा पनि भागबण्डामा अर्कालाई दिन लागिएको भन्दै उनीहरुले कार्यक्रमस्थलको गेटमा ताला लगाएका हुन् ...
-
उम्मेदवारको मुख हेरेर होइन, रूख हेरेर भोट हाल्नुस् : महमन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको...
-
उपकूलपति प्रा.डा जोशी निलम्बनमा
बागमती । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो। प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति...
-
कांग्रेस, माओवादीका उम्मेदवारलाई जिताउनुपर्छ, वडामा पनि सहमति जुटाउँछौँ : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको हो । अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका म्...
-
फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेससँग तालमेल हुन सक्ने संकेत गनुभएको छ । बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उहाँले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गर्नुभएको हो। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ रु भन्ने प...






















