• अध्यक्ष ओलीको गृहजिल्लामै असन्तुष्टि : टिकट नपाएपछि घिमिरेले रुँदै छाडे एमाले

    काठमाडौँ । नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा मेची नगरपालिकाको मेयर टिकट नपाउने भएपछि उनले आज एमाले परित्याग गरेका हुन् । मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक–पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनुभन्दा स्वतन्त्र जीव...

  • बेनी नगरपालिका– ७ को अध्यक्षमा एमालेबाट पुनः श्रेष्ठकाे उम्मेदवार

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा -७ ,मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा ...

  • बेनी नगरपालिका–८ मा एमालेबाट उत्तम कर्माचार्य चुनावी मैदानमा

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिका– ८, मा उत्तम कुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । म्याग्दी उद्योग वाणिज्...

  • माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडा नम्बर ५ इकाई कमिटिका उपाध्यक्ष भरत भण्डारी र कोषाध्यक्ष मुरारी शर्मा पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार कांग्रेस म्याग्दीको कार्यालयमा आयाजित एक कार्यक्रमका विच कांग्रेस प्रवेश गर्नुभएको हो । कांग्रेस प्रवेश गर्नुभएका भण्डारी र शर्मालाई गृहम...

  • सत्ता गठबन्धन भत्किदैन ः गृहमन्त्री खाँँण

    म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आएका गृहमन्त्री खाँणले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको न...

  • देश इतिहासकै कठिन मोडमा छ : लिङ्देन

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताउनुभयो । ‘देश सामान्य अवस...

  • सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारण सभाको काठमाडौंमा आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा ...

  • मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ बिद्यार्थी उच्च शिक्षाका लागि बिदे...

  • नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य त...

  • आज ५ बजे निर्वाचन आचारसंहिताबारे स्पष्ट पार्दै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ। आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकार...