विराटनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताउनुभएको हो । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उहाँले बताउनुभयो । उहाँले स्थान...
राजनिति
-
-
निर्वाचन आयोग एमालेविरुद्ध लागेको छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाउनुभएको छ । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उहाँले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताउनुभएको हो । उहाँले ...
-
मराङ र मल्कबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको...
-
जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन् : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । आज सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ। दिवसका अवसरमा शुभकामना सन...
-
राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताउनुभएको छ । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बत...
-
निर्वाचनमा जाने/नजानेबारे विप्लवको पार्टीमा दुई धार
काठमाडौँ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा निर्वाचनमा जाने्नजाने विषयमा दुई धार देखिएको छ। शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटि बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ। विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन चुनावलाई उपयोग गर्नुपर्ने विचार अघि स...
-
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
काठमाडौँ । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ। प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा।पुष्पराज कँडेल र केन्द्रीय कमिटी ...
-
ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता
ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् । जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन् । भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्...
-
राप्रपाले चैत २५ गते खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा खुलामञ्चमा आमसभा गरिने प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको उहाँले बताउनुभयो । कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रम...
-
प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ ९क० बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्नुभएको छ । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिनुभएको थियो । पार्टी प्रवेश गर्नुभएका विष्टसहित नेता कार्यक...













