काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति धरातलमा वितृष्णा रहेको बताउनुभएको छ । केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको दाबी नेपालको थियो। ‘केही ठाउँहरूमा केही मानिस...
राजनिति
-
-
ओलीले झलनाथ खनाललाई भने– एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने ?
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यङ्ग्य गर्नुभएको छ । इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेबाट चुनाव जितेर अहिले सांसद् र मेयरका रुपमा रहेक...
-
केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताउनुभएको हो । ‘के...
-
जसपा गण्डकी अध्यक्षमा मोती रिजाल
काठमाडौँ । जनता समाजवादी पार्टीले गण्डकी प्रदेश स्तरीय समायोजन गरेको छ। समाजवादी पार्टी, राजपा र नेपाल लोकतान्त्रिक पार्टीबीच समायोजन गरेर मोती रिजालको अध्यक्षतामा एक सय ५१ सदस्यीय प्रदेश समिति गठन भएको हो। तीन पार्टीबाट आएकाहरूलाई समायोजन गरेर पार्टी प्रदेश समिति बनाइएको छ।रिजालको अध्यक्षतामा प्रदेश समिति गठन गरिएक...
-
झलनाथप्रति नेम्वाङको कटाक्ष : उहाँको झलझली याद आउँछ, नाम चाहिँ बिर्से
काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उहाँकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङल...
-
वैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ : ओली
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताउनुभएको छ । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नुभयो । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमा...
-
ओलीको प्रश्न : गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उहाँले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गर्नुभएको छ । आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भन्नुभयो, मनेनयन दर्त...
-
चुनावमा टिकट बाँड्न चार तहमा संसदीय बोर्ड गठन गर्दै कांग्रेस
काठमाडौँ । स्थानीय तह चुनाव नजिकिएपछि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले संसदीय समिति (बोर्ड) गठनको गृहकार्य सुरू गरेको छ । संसदीय समिति गठनका लागि कांग्रेसले चैत ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठक पनि राखेको छ। कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ मा उ...
-
निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने
काठमाडौँ । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे। त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस...
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्...













