• चैतमै उम्मेदवार टुंग्याउँछौँ : प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताउनुभएको छ ।उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताउनुभयो । ‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टु...

  • एमालेको नगरपालिकास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण

    बेनी। नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म...

  • प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : पाण्डे

    झापा । नेकपा (एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताउनुभएको छ । रिडर्स झापाले काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तरक्रियामा उहाँले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले...

  • गोकुल बाँस्कोटाको टिप्पणी : संवैधानिक नियुक्तिको खारेजी लगभग पक्का !

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताउनुभएको छ । एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल...

  • ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ...

  • लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबइका पदाधिकारीहरुले भेटवार्ता गर्नुभएको छ । मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएइ) को भ्रमणमा छन् । काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विद...

  • गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन : प्रचण्ड

    पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गठबन्धनको भरमा चुनाव जितिएला भनेर बस्न नहुने बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आफ्नो खुट्टामा उभिनु पर्ने भन्दै जनतासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने बताउनुभयो । ‘आउँदै गरेको स्थानीय तहको निर्वाचनमा ध...

  • माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित

    सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो । विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । उहाँले यसअघि नै पदबाट ...

  • विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो : गृहमन्त्री

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको बताउनुभएको छ । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भ...

  • हामी पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । ‘हामी ०४६ मा शान्ति...