काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाउनुभएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको रिजालको भनाइ छ । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष वा मेयरहरुले ...
राजनिति
-
-
माओवादीका लागि यो चुनाव होइन लडाइँको मोर्चा होः प्रचण्ड
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रका लागि आगामी चुनाव चुनाव नभएर लडाईको मोर्चा भएको बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बिहिवार बुटवलमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘माओवादीलाई...
-
टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ । आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको...
-
महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : सभापति यादव
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उहाँले दाबी गर्नुभएको छ । क्षेत्र नम्बर १ महोत्तरीले...
-
व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिनुभइको छ । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलि...
-
राप्रपा नेपालद्धारा चुनाव चिन्ह ‘तीर’ को प्रस्ताव
काठमाडौँ । राप्रपा नेपालले आफ्नो चुनाव चिन्ह‘तीर’ प्रस्ताव गरेको छ। उसले उक्त चिन्ह स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको छ। तीर चुनाव चिन्हबारे निर्वाचन आयोगमा छलफल चलिरहेको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले बताउनुभयो । ‘तीन दिनअघि हामीले चुनाव चिन्ह माग्दै निर्वाचन आयोगमा निवेदन दिएका छौं,’ बर्तौलाले भन्...
-
कांग्रेसबाट निर्वाचित ढोरपाटनका वडाध्यक्ष पुन एमालेमा प्रवेश
बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उहाँले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जित्नुभएको थियो । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो । मंगलबार बुर्तिबाङमा आयोजित राष्ट्रिय युव...
-
केपी ओली प्रतिक्रान्तिका खलनायक भए : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको बताउनुभएको छ । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्ष...
-
हिजो शहीद बन्न झगडा गर्नेहरू आज पदका लागि झगडा गर्न थाले : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताउनुभएको छ । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताउनुभयो । ‘पार्टीभित्र वैचारि...
-
एमसीसीको मतभेदबारे अहिले म बोल्दिन : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताउनुभएको छ । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताउनुभएको हो ।...












