म्याग्दी ।नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्...
राजनिति
-
-
एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै,उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी दर्ता
बेनी। नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ ।शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ भने अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उम्मेदवारी दर्ता भएको हो । एकल उम्मेदवारी दर्ता भए...
-
तस्बिरमा एमाले म्याग्दीको दशौँ अधिवेशन
म्याग्दी। “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा सहित नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको शुक्रबारदेखि दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो । ...
-
वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल
बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता...
-
बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन
म्याग्दी । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको शनिबार निरिक्षणका लागि आउनु भएका मन्त्री ज्वालाले निर्माणलाई गति दिन आयोजना र निर्माण व्यवसायीलाई नि...
-
गठबन्धनका उम्मेदवार मतदाता भेटघाट गर्न म्याग्दीमा
बेनी । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित चुनावी भे...
-
घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता
मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर बिहिबार र शुक्रबार दुई वटा वडामा घुम्ति शिविर सञ्...
-
पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा
बेनी । म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा ‘खम्बीर’ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विवि...
-
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा गौचन
बेनी । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा दिलिप गौचन चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम नगरभेलाबाट गौचन अध्यक्ष पदमा चयन हुनुभएको छ । उपाध्यक्षमा सन्देश पाइजा (सुवास),सचिवमा नेत्रबहादुर पुन ,सहसचिवमा पुरण छन्त्याल,कोषाध्यक्ष विजय...
-
एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)
बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजक...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 563
- Next Page »


























