• मुदी र लुलाङमा एमालेको चुनावी सभा

    म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जिते...

  • एमालेको चुनावी सभा जारी

    नेकपा एमालेका नेता तथा उम्मेदवाहरुले नीति निर्माणको साथसाथै अन्नपूर्ण गाउँपालिकाको विकासमा जोड दिने बताएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी कार्यक्रमअन्तर्गत आज (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवा र २ भूरुङ तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । ...

  • म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर

    बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष...

  • रघुगंगा र मालिकामा एमालेको चुनावी सभा

    नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । रघुगंगा–१, बेगखोला र २ राखुभगवतीमा आयोजित चुना...

  • वदर मतको दर घटाउन म्याग्दीमा नमुना मतदान

    बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा वदर मतको दर घटाउन म्याग्दीका छ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय, म्याग्दीले कात्तिक २२ देखि शुक्रबारसम्म जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान गरेको हो । प्रदेशसभा क्षेत्र (क)को बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञान...

  • निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा

    प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहर...

  • जितेर काम गर्न नसके अर्कोपटक भोट माग्न जादैंनौ : खमबीर गर्बुजा

    म्याग्दी जिल्ला छिमेकी तीन जिल्लाको तुलनामा विकास निर्माण तथा सम्रग विकासमा धेरै पछाडी छ। छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङमा विकासको लहर चलिरहदाँ म्याग्दीको हालत तपाईँहरुसामु घाम छर्लङ्ग छ । अहिलेसम्म म्याग्दीले विकास निर्माण सहितका धेरै अभियानमा फड्को मानुपर्ने अवस्थामा चुनाव जितेर गएकाहरूबाट सोचेजस्तो काम हुन नस...

  • रुम ,चिमखोला र पिप्लेमा एमालेको चुनावी सभा

    म्याग्दी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ । नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा सं...

  • बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउँदा जे देखियो

    बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोग...

  • बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

    म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदाताला...