काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सबै तहका कार्यसमितिहरूसँग राय लिइने बताउनुभएक...
राजनिति
-
-
कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दौड
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन् । नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी...
-
कांग्रेसले राष्ट्रघात गर्न जानेको छैन : महामन्त्री शर्मा
काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताउनुभएको छ । उहाँले राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले राष्ट्रघात गर्यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताउनुभयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार क...
-
एमसीसी सम्झौता अनुमोदनपछि विश्वमा नेपालको विश्वासनीयता बढ्यो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भएपछि विश्वमाझ नेपालको विश्वासनीयता बढेको बताउनुभएको छ । बिहीबार बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार ...
-
एमसीसीले जनतालाई रोजगार दिन्छ : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको छ । उहाँले ५ वर्ष भित्रमा करिव ३१५ मिटर ...
-
कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लुएचओ
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको डब्लुएचओको भनाइ छ । सा...
-
एमसीसीको ‘व्याख्यात्मक घोषणा’ जनतामाथि भ्रम छर्ने काम : पोखरेल
धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनुभयो । “व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रया...
-
एमाले रातो घोडा हो, जो–जो आउनुहुन्छ आउनुस् लड्न : गोकुल बाँस्कोटा
सुर्खेत । पूर्वमन्त्री समेत रहेका नेकपा एमाले नेता गोकुल बाँस्कोटाले एमाले रातो घोडा भएको भन्दै अन्य दलहरूलाई एमालेसँग लड्न आउन चुनौति दिनुभएको छ । वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै उहाँले एमालेसँग जो–जो आउनुहुन्छ लड्न आउनुस् हामी जित्छौँ भन्दै आग्रह समेत गर्नुभयो । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश ...
-
अन्तिम मतदाता नामावली चैत्र १० गते प्रकाशन गर्ने निर्वाचन आयोगको योजना
भक्तपुर । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ । विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अव जिल्लाले प्रिन्ट गरेर ती नामावलीहरु एक–एक कपी वडा कार्यालयमा सार्वजनिक गर्नका लागि पठाउँछ ...
-
उपप्राध्यापकको परीक्षा प्रभावित भए जस्तोसुकै कदम चाल्ने अनेरास्ववियु चेतावनी
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराउनुभएको हो । कार्यरत...














