विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गर्नुभएको छ । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताउनुभयो । ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन...
राजनिति
-
-
साना दल र मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने
काठमाडौँ । साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको हो । सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विर...
-
जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ । फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ । यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्...
-
एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ । नेकपा (एमाले) तथा जनता समाजवादी पार्टी (जसपा) का आधा दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। बुधबार बिहान उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजी निवास खुमलटारमा स्वागत गर्नुभएको हो । यसरी प्रवेश गर्नेहरुमा एमाले बारा जिल्लाका निवर्तमान जिल्ला कमिटी स...
-
फागुन २२ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ। आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए । एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाएका थिए । आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश ग...
-
सेटिङमा सेयर कारोबार हुने गरेको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताउनुभएको छ । बुधबार धितोपत्र बोर्ड र नेपमल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न अध्ययन एवं रिपोर्टले पनि यस्तो देखाएको बताउनुभयो । सेयर बजारमा इन्साइडर ...
-
देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ बनेको भए म खुसी नै हुने थिएँ : रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावअनुसार नै आफूले एमसीसी अनुदान सम्झौताको विरोध गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रावलले अनुशासनहीन काम गरेको बताउनुभएको थियो ।...
-
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आए...
-
युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे अमेरिकासँग छलफल गर्यौँ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताउनुभएको छ । उहाँले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्विटरमार्फत् जानकारी दिनुभएको हो । ‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी ...
-
अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाउनुभएको छ । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो । विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द...






















