काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्याल...
राजनिति
-
-
केपी ओली पोखरामा
पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुग्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आउनुभएको हो। पोखरा विमानस्थलमा उहाँलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गर्नुभएको छ । कांग्रेस–माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आउनुभएका ओली आजै काठमाडौँ फर्किनुहुने छ । नागरिक ...
-
संसद बैठक आज पनि सूचना टाँसेर स्थगित
काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक पुन सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो। बैठकमामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची तय भएको थियो। तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित ...
-
एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : विश्वकर्मा
काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताउनुभएको छ । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उहाँको भनाइ छ । गठबन्धनमा आबद्ध भएर पनि माओवादील...
-
यथास्थितिमा एमसिसी पारित नगर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पारित नगर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले संशोधन नगरी एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकालेको हो। त्यस्तै, बैठकले सत्ता गठबन्धन कायम राख्न पहल गर्ने निर्णय समेत गरेको छ। 'अहिले जनमत एमसिसीको विपक्षमा छ। यस्तो बेलामा एमसिसी संशोधन नग...
-
एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रदर्शन गर्दै
काठमाडौँ । विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् । दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको मा...
-
सरकारलाई साथ दिने दलसँग मिलेर एमसीसी अनुमोदन गर्छौँ : कांग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताउनुभएको छ । एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले पास वा फेल जे भए पनि गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले कांग्रेसलाई जसले साथ दिन्छ त्यही दलसँग मिलेर अ...
-
एमालेले आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराउँदै
काठमाडौं । नेकपा(एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको...
-
सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी
काठमाडौँ । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहितका माओवादीका नेता सहभागी हुनुहुन...
-
युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गर्नुपर्छः उपमहासचिव ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गर्नुभएको हो । ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया...













