काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताउनुभएको छ। एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गर्नुभएको हो । बैठकपछि पोखरेलले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी’सहित एमस...
राजनिति
-
-
बालुवाटारमा गठबन्धनको बैठक बस्दै, खुमलटारमा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यको बैठक जारी
काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो।बैठकमा उपस्थित हुने सत्ता साझेदारका नेताहरू बालुवाटार आउनेक्रम जारी छ। एमसिसीबारे आफ्नो पार्टीको धारणा बनाउन माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। माओवादी क...
-
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिनुभयो । प्रचण्डको निवास खुमलटारमा क...
-
एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे
धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण न...
-
रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित
एजेन्सी । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति प...
-
नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्षमा पुनः राम्जाली
बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः टेकबहादुर राम्जाली चयन हुनुभएको छ । शनिबार बावियाचौरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राम्जाली सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा धनश्याम सुबेदी ,महिला उपाध्यक्षमा रिता बोहोरा ,सचिवमा सुनिल सापकोटा ,सचिव अर्थमा झलकप्...
-
मौवाफाटँमा माओवादीको कार्यालय स्थापना, कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्बिरहरु)
म्याग्दी । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरेर शनिबार मौवाफाँटमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पार्टी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्ज...
-
एमसीसीमा साथ नदिने भए माओवादीले तत्काल सरकार छोड्नुपर्छ : भट्टराई
सरकारमा बसेर तर मार्ने अनि बाहिर बाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले पाउँदैन काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले संसद्बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन...
-
ओली सत्तामा आए देशै सिध्याउँछन् : अध्यक्ष नेपाल
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए देश सिध्याउने गम्भीर आरोप लगाउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई ...
-
अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : पोखरेल
काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताउनुभएको छ । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने ब...






















