• निर्वाचन आयोगले सरकारसँग माग्यो ८ अर्ब ९५ करोड

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । वैशाख ३० मा हुन लागेको निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ । कोभिडको...

  • रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग

    न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उहाँले यस्तो माग गर्नुभएको हो । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि व...

  • पर्यटनमा सघाइदिन बेलायती राजदुतसँग मुख्यमन्त्रीको आग्रह

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो । बेलायतले नेपालको विकासम...

  • प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक

    विराटनगर । ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ...

  • स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौँ । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो । महोत्तरीक...

  • एमसीसीविरुद्धको आन्दोलनप्रति ओली आक्रोशित, भने : प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्का...

  • कांग्रेस प्रवक्ता महतको प्रश्न : अन्त कतै नगएको अमेरिकी सेना एमसीसी पास हुनेबित्तिकै कसरी आउँछ ?

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे झुटको पर्दा उघारिन थालेको बताउनुभएको छ । सोमबार पत्रकारसँगको भेटघाटमा कांग्रेस प्रवक्ता महतले अहिले संसद्‌मा टेबल गरिएको एमसीसी सम्झैता पास भएमा अमेरिकी सेना आउने अफवाह गलत भएको टिप्पणी गर्नुभयो ।'अ...

  • एमसीसी संसदमा जाम भएर बस्दैन : स्वास्थ्यमन्त्री खतिवडा

    वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताउनुभयो । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पासरफेलको टुंगो लाग्ने उहाँले बताउनुभयो । सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भ...

  • एमालेको १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय

    काठमाडौं । नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठक बसेको थियो । १०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । ...

  • एमसीसी संसद्‌बाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताउनुभएको छ । सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उहाँले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सद...