पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो । बेलायतले नेपालको विकासम...
राजनिति
-
-
प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक
विराटनगर । ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ...
-
स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौँ । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो । महोत्तरीक...
-
एमसीसीविरुद्धको आन्दोलनप्रति ओली आक्रोशित, भने : प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्का...
-
कांग्रेस प्रवक्ता महतको प्रश्न : अन्त कतै नगएको अमेरिकी सेना एमसीसी पास हुनेबित्तिकै कसरी आउँछ ?
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे झुटको पर्दा उघारिन थालेको बताउनुभएको छ । सोमबार पत्रकारसँगको भेटघाटमा कांग्रेस प्रवक्ता महतले अहिले संसद्मा टेबल गरिएको एमसीसी सम्झैता पास भएमा अमेरिकी सेना आउने अफवाह गलत भएको टिप्पणी गर्नुभयो ।'अ...
-
एमसीसी संसदमा जाम भएर बस्दैन : स्वास्थ्यमन्त्री खतिवडा
वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताउनुभयो । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पासरफेलको टुंगो लाग्ने उहाँले बताउनुभयो । सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भ...
-
एमालेको १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय
काठमाडौं । नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठक बसेको थियो । १०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । ...
-
एमसीसी संसद्बाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताउनुभएको छ । सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उहाँले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सद...
-
सुदूरपश्चिम विश्वविद्यालयमा दुई महिनादेखि ताला
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो । विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियु...
-
राजाराम बर्तौलाको दिए राप्रपाबाट राजीनामा
काठमाडौँ । राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ ।कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहनुभएका बर्तौलाले पनि राप्रपा छाड्नुभएको हो । पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रम...













