काठमाडौं । संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित हुनुभएको छ । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले ...
राजनिति
-
-
एमसीसी विशुद्ध आर्थिक परियोजना हो : सञ्चारमन्त्री कार्की
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी विशुद्ध आर्थिक परियोजना भएकाले यसलाई संसद्बाट अनुमोदन गरी कार्यान्वयमा ल्याइने बताउनुभएको छ । ११औं विश्व रेडियो दिवसका अवसरमा अकोर्याब र नेपाल प्रसारक संघले आइतबार आयोजना गरेको समारोहमा उक्त अभिव्यक्ति दिनुभएको...
-
‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने
काठमाडौं । राप्रपा परित्याग गर्नुभएका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गर्नुभएको छ । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहनुभएका थापाले राप्रपा नेपाल नै ब्युँताउन लाग्नुभएको हो । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँ...
-
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । जबराको राज...
-
बारले आजदेखि फेरि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम साताद...
-
संविधानका केही प्रावधान परिमार्जन गर्ने संकल्प गरौँ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताउनुभएको छ । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताउनुभयो ।२७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचडले लोकतान्त्रिक अधिकारको रक्षा र...
-
देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलवाड गरे : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाउनुभएको छ । पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्त...
-
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभयो । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र...
-
संसद्बाट पारित गरे एमसीसी नेपालको कानुनभन्दा माथि हुन्छ : मैनाली
काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नगर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमसीसी सदनबाट पारित गनु नपर्ने भन्दै गरेमा देशको कानुनभन्दा माथि हुन जाने तर्क गर्नुभयो । यस्तो खालका ...
-
एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । परियोजनामा ...





















