• ‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

    काठमाडौं । राप्रपा परित्याग गर्नुभएका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गर्नुभएको छ । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहनुभएका थापाले राप्रपा नेपाल नै ब्युँताउन लाग्नुभएको हो । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँ...

  • प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । जबराको राज...

  • बारले आजदेखि फेरि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने

    काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम साताद...

  • संविधानका केही प्रावधान परिमार्जन गर्ने संकल्प गरौँ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताउनुभएको छ । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताउनुभयो ।२७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचडले लोकतान्त्रिक अधिकारको रक्षा र...

  • देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलवाड गरे : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाउनुभएको छ । पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्त...

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभयो । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र...

  • संसद्‌बाट पारित गरे एमसीसी नेपालको कानुनभन्दा माथि हुन्छ : मैनाली

    काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नगर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमसीसी सदनबाट पारित गनु नपर्ने भन्दै गरेमा देशको कानुनभन्दा माथि हुन जाने तर्क गर्नुभयो । यस्तो खालका ...

  • एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । परियोजनामा ...

  • एमसीसी पारित गर्नुपर्छ : डा.कोईराला

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोईरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोईरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने धारणा राख्नुभएको ह...

  • कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ : दाहाल

    चितवन । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ। दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो। महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका अध्ययन थालिएको थियो। महानगर प्रमुख रेणु दाहाल...