• एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा प्रवेश

    काठमाडौँ । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाड...

  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

    काठमाडौं । सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ। सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास द...

  • जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : नेम्वाङ

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गर्नुभएको छ । नेम्वाङले भन्नुभयो,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’ संसदमा एमालेको मत बिना महाभियोग...

  • जबरा पदमुक्त नहुँदासम्म आन्दोलन रोकिन्न : बार अध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन नरोक्ने बताउनुभएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले ...

  • सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले नेपाललाई हेप्न थाले : पोखरेल

    सुनसरी । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गर्नुभएको छ । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत बताउनुभयो । अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरे...

  • एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट भ्रातृ संगठनहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान स...

  • त्रिभुवन विश्वविद्यालयलाई अपराधीको अखडा नबनाऊ : डा.केसी

    काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले कुनै पनि हालतमा अपराधीविरुद्धको मुद्दा फिर्ता नलिन तथा विश्वविद्यालयमा कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि ज्यान मार्ने उद्योगका दोषी...

  • गोरखा जिल्ला टुक्र्याएर दुईवटा बनाउने निर्णय

    पोखरा । केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उहाँले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताउनुभएको थियो । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बना...

  • निलम्बित प्रधान्यायाधीश जबरा सर्वोच्चबाट बाहिरिए

    काठमाडौँ । महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अदालत परिसरबाट बाहिरिनुभएको छ । उहाँ झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट केही बेरअघि निस्किनुभएको हो । आइतबार जबराविरुद्ध सत्तारुढका सांसदहरुले संसद् सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि उहाँ स्वतः पदमुक्त हुनु...

  • दीर्घराज श्रेष्ठले जसपा छाडे, माओवादी केन्द्रमा प्रवेश

    सिन्धुली । जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले पार्टी छाड्नुभएको छ । उहाँ आजबाट माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर उहाँ पार्टी अध्यक्ष प्रचण्डद्वारा काठमाडौंमा माओवादी पार्टी प्रवेश गर्नुभएको हो । श्रेष्ठ जिल्लाका पुराना माओवादी नेता पनि हुनुहुन्छ । तत्कालीन जसपा ...