• माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वज...

  • गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । उहाँले आइतबारै गुरुङ, पौडेल र शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर...

  • माओवादीमा दलितको उचित प्रतिनिधित्व माग्दै हस्ताक्षर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी माहाधिवेशनस्थलमा दलित समुदायको उचित प्रतिनिधित्वको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । पार्टी निकट दलित अगुवाहरुले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गरेका हुन् । पार्टीले दलित समुदायका लागि उचित कोटा छुट्टायाउनुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको गुनासो छ । हस्ताक्षर ...

  • माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज द...

  • पार्टीमा रुपान्तरण ल्याउन सकिएन : वरिष्ठ नेता पौडेल

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को शनिबार खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताउनुभयो । '...

  • यादवको प्रस्ताव: ‘दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्छ’

    जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । समाजवादी दलित मुक्ति सङ्गठनको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक व्यवस्थामा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकाले छुट...

  • आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार

    काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । पुस ११ गतेदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो । नेकपा माओवादी केन्द्रको आग्रहमा आजको बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ । बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे स...

  • अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट

    अछाम । नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ । यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिका...

  • एकीकृत समाजवादी म्याग्दीको प्रथम जिल्ला भेला

    बेनी । एकीकृत समाजवादी म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबारका दिन जिल्ला समन्वय समितिको सभा हलमा भएको जिल्ला भेलाले आफ्ना पाँच जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गनेश वि.क.ले गाउँगाउँमा एकीकृत समजवादी...

  • माओवादी केन्द्रसँग ६६ करोड सम्पति

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । काठमाडौंमा आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रहेको ...