काठमाडौँ । कम्युनिस्ट नेता साध्यबहादुर भण्डारीले नेपालमा रहेका क्रान्तिकारी शक्ति तथा देशभक्तहरूको विभाजनकारी प्रवृत्तिकै कारण प्रतिक्रियावादीहरुले पटकपटक अवसर पाउने गरेको बताउनुभएको छ । साथै उहाँले स्वयं वाम आन्दोलनभित्रका साम्राज्यवाद एव् अन्य प्रतिक्रियावादको पिछलग्गु हुने प्रवृति नेपाली कम्युनिस्ट आन्दोलनको बाधक भए...
राजनिति
-
-
कांग्रेस सभापतिको उम्मेदवारी दिन उपप्राध्यापकबाट राजीनामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिनुभएको छ । उहाँले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उहाँले उपप्राध्यापकबाट राजीनामा दिनुभएक...
-
हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन् : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले परिणाममुखी क...
-
पूर्वप्रधानन्यायाधीशदेखि बार अध्यक्षलगायतसम्मको सम्पत्ति छानविन गर्न उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समितिलगायतको पनि संलग्नता रह...
-
आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी...
-
पर्यटन बोर्डका सिईओमाथि मन्त्री आलेको आक्रोश: यस्ता साँढेलाई राखेर संस्था चल्छ ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताउनुभएको छ । बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले छानबिनमा रहेको सीईओ रेग्मीबाट कुनै ...
-
मिश्र र लिङ्देनबीच भेटवार्ता
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उहाँकै निवासमा पुग्नुभएको हो । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको ...
-
संसद अवरोधले निजामती सेवा ऐन आउन सकेनः मन्त्री श्रेष्ठ
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उहाँले लामो समयदेखि संसद अवरोध भइरहेकाले ऐन पारित हुन नसकेको जानकारी दिनुभयो। संघीयत...
-
एमसीसीविरुद्ध आइतबार २२ राजनीतिक दलले प्रदर्शन गर्ने
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने स...
-
डा. केसीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमशस् मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएको डा. केसीका सहयोगीहरुले बताउनुभएको छ । पुस ११ गते विज्ञप्त...













