देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ। विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो। उनी नेपाल क...
राजनिति
-
-
विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ
कपिलवस्तु । प्रबन्धित नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका छन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा बिकल्पु भन्ने गणेश थारु पक्राउ परेका हुन्। स्थानीय सुनमाया घर्ति मगरको घरमा लुकिछिपी बसेको अवस्थामा बाणगंगा नगरपालिका-३ सिउटीका खोजतलासकाक्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बत...
-
नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित
काठमाडौँ । आज (बुधबार) बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। जसका कारण बैठक केही बेर बसेर स्थगित भएको छ।अब अर्को बैठक मंसिर २० गते २ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लााहकार सूर्य थाापाले जानकारी दिएका छन्। nagar...
-
विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ । सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । जनमोर्चाले डोट...
-
चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्रेको छ । नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर क...
-
युवासंग पुर्व प्रधानमन्त्री डा.भट्टराईको आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गर्नुभएको छ ।केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान युवासँग यस्तो आग्रह गर्नुभएको हो । ‘युवासंग...
-
नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।पेटसम्बन्धी समस्याका कारण उनी काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। स्थायी कमिटी सदस्य पन्त बिहीबार अस्पताल भर्ना भएका हुन्। पन्तको अवस्था सामान्य रहेको र एकसाता...
-
बालिका हत्याका दोषीलाई कारवाही गर्न जनमोर्चाको माग
काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उ...
-
प्रजातन्त्र सेनानी दिलबहादुर कामीको निधन
लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै...
-
लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्...