• कोरोना भाइरस नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक : प्रचण्ड

    काठमाडौं,शुक्रबार चैत २८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलि...

  • लकडाउन एकसाता थप्‍ने तयारी

    काठमाडौं ,सोमबार चैत २४ गते । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ। कोरोना संक्रमण फ...

  • राप्रपाका नेता सुवेदीको निधन

    काठमाडौँ ,आइतबार चैत २३ गते । राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थि...

  • गाउँपालिका अध्यक्ष भण्डारीद्धारा व्यक्तीगत रुपमा विपन्न परिवारलाई चार लाख रुपैयाँ बढीको खाद्यान्न राहत सामाग्री वितरण सुरु

    बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले विपन्न ,असहाय तथा मजदुर परिवारलाई राहत प्याकेज मार्फत खाद्यान्न सामाग्री वितरण सुरु गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेका अति विपन्न ,गरिब तथा...

  • धवलागिरी गाउँपालिकाका युवाहरु कोरोना विरुद्ध सचेतना अभियानमा

    बेनी, बुधबार चैत १९ गते । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९)कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मु...

  • विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल

    म्याग्दी,सोमबार चैत १७ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (को...

  • म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)

    बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...

  • ८ दिन थपियो लकडाउनको समय

    काठमाडौं,आइतबार चैत १६ गते  । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निक...

  • लकडाउनको समय लम्बाउन सिफारिस

    काठमाडौं,आइतबार चैत १६ गते  । लकडाउनको समय लम्बाउनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । मन्त्रिपरिषद्को बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । समितिले अहिलेको अ...

  • मन्त्रिपरिषद बैठक आज बस्दै

    काठमाडौं,आइतबार १६ गते । मन्त्रिपरिषदको बैठक आइतबार बस्दै छ । बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्ने बताइएको छ ।यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपूर्व कोरोना रोकथाम तथा न...