काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गर्नुभएको छ । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील...
राजनिति
-
-
मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन
बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन...
-
संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री
काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय ...
-
संसद विघटनविरुद्धका रिटमा सुनुवाइ आज हुँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएक...
-
परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले मन्त्रीको भारत भ्रमणतालिका मंगलबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विव...
-
प्रदेश सभामा प्रचण्ड-माधवको पत्र : मुख्यमन्त्री राईसहित ८ जना सांसद निलम्बित
काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभामा सत्तारुढ नेकपाको प्रचण्डमाधव पक्षले मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरेको पत्र पठाएको छ । सोमबार निलम्बन गरिएको पत्र दर्ता भएको प्रचण्ड-माधव पक्षले बताएको छ । प्रचण्ड(माधव पक्षले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रमुख सचेतक...
-
कोरोना संक्रमणबाट चितवनका कांग्रेस नेता तिमिल्सिनाको निधन
चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा तिमिल्सिनाको निधन भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिए...
-
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...
-
संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगका विरामी हुन् : पुर्व मन्त्री बस्नेत (भिडिओ सहित )
बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगी भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले संसद विघटनलाई लिएर विरोधीहरुले कुब्याख्या...
-
वडा अध्यक्ष तिलिजाको सम्झनामा गाउँपालिकाको श्रद्धाञ्जली सभा
सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो...






















