म्याग्दी । नेकपा (केपी शर्मा ओली पक्ष) भात्रृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले बेनीमा शक्ती प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ ,जिल्ला कमिटी म्याग्दीको आयोजनामा मंगलबार बेनीमा बृहत जिल्ला स्तरीय युवा भेला सम्पन्न गरेको छ । सो भेलाको पुर्व मन्त्री तथा नेकपाका नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको छ । ??????????...
राजनिति
-
-
नेकपा प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई बर्खास्त गरेको छ । नेकपा प्रदेशसभा संसदीय दल प्रचण्ड-माधव समूहको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दलका नेता मण्डललाई हटाएको हो ।मण्डललाई हटाउन प्रदेश सभामा रहेका प्रचण्ड-माधव पक्ष...
-
एमिकस क्यूरीमा पहिलो पल्ट महिला सिफारिस
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिस गरेको बारका उपाध्यक्ष राजु...
-
विष्फोटक पदार्थसहित विप्लवका दुई कार्यकर्ता पक्राउ
मान्म । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीय दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीय पदम बहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो । अभियुक्त दुवै नेत्र...
-
आज मन्त्रिपरिषद बैठक बस्दै
काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रीपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ । अर्का एक मन्त्रीका अनुसार, प्रदे...
-
वडा अध्यक्ष तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभा
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो । तिलिजा लामो समयसदेखी प्यारालाइसिस रोगबाट पीडित हुनुह...
-
संसद विघटनविरुद्ध नेपाली काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन तय
काठमाडौं । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमत...
-
मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छः मन्त्री फुँयाल
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे । उनले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको ...
-
आज नेकपा ओली समूहका अनेरास्ववियुको भेला
काठमाडौं । संसद विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकर्ता भेला, छलफललाई व्यापकता दिएको छ ।आज केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्व...
-
म्याग्दीमा ओली पक्षको बृहत कार्यकर्ता भेला ,म्याग्दीलाई लालकिल्ला बनाउने उद्घोष
बेनी । म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा म्याग्दीले बृहत कार्यकर्ता भेला गरेको छ । सो भेलाको नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले सम्बोधन गर्नुभएको छ । उहाँले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताउनुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले प्...






















