• बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    काठमाडौं । बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् ।बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् । ...

  • जनता समाजवादी पार्टी खोटाङद्वारा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    खोटाङ । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। असंवैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीका बेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवा...

  • प्रधानमन्त्री ओलीले आज बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । यस...

  • राजदूत डा.खतिवडाले लिए शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो । रासस ...

  • संसद विघटनविरुद्ध काँग्रेसद्वारा १३ गते देशैभर प्रदर्शन गर्ने घोषणा

    काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्र...

  • गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीले दिए राजीनामा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । सुवेदीले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएका हुन् । राजीनामा दिँदै सुवेदीले भनेका छन्ः ‘गृहमन्त्री आदरणीय क। राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक...

  • संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहद्वारा १४ गते देशभर प्रदर्शन गर्ने घोषणा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते ...

  • माधव नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चयन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् । अर्का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा प्रचण्डलाई संसदीय दलको नेता चयन भएका हुन् । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको एक नेताले जानका...

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस शुरु भएको हो । संसद विघटन ‘असंवैधानिक’ भएको दावी गर्दै सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि न...

  • ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा नेपाल

    काठमाडौं ।अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन हुनुभएको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले पुर्व प्रधानमन्त्री समेत भइसक्नुभएका नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । ओलीले एकपक्षीय रुपमा सं...