• कैलालीमा विस्फोट हुँदा बिकको मृत्यु

    धनगढी,आइतबार चैत ०९ गते । कैलालीको गोदावरीमा अपरिचित बस्तु बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा भएको विस्फोटमा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँमा फेला परेको तामाको बस्तुलाई पगाल्ने क्रममा बिकको मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्र...

  • राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं शुक्रबार , चैत ०७ गते । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फु...

  • प्रधानमन्त्री ओली डिस्चार्ज

    काठमाडौं,शुक्रबार फागुन ३० गते  । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो  । डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीकाे सरकारी निवासमा फर्किएका हुन् । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि...

  • बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने सांसदहरुको माग

    काठमाडौँ,शुक्रबार फागुन ३० गते । संसदको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने आवाज उठेको छ । शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएक...

  • एकता पछि राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण

    काठमाडौं ,विहिबार फागुन २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बिहीबार पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् । पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी ए...

  • गोकुल बाँस्कोटाको घर बम विस्फोट : विप्लव समूहले लियो जिम्मा

    काठमाडौँ ,बुधबार फागुन २८ गते  । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रि...

  • ३८ जनाले गरे रक्तदान

    म्याग्दी, मंगलबार फागुन २७ गते । नेपाल विद्यार्थी संघ, म्याग्दी बहुमुखी क्यापस मुल इकाईले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । मुल इकार्इको आयोजना नेबि संघ जिल्ला कार्य समितिको म्याग्दीको सहकार्य , नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा शिक्षक, वि...

  • नेकपा म्याग्दीले सुदृढीकरण अभियान चलाउने

    बेनी,बिहिवार  फागुन  २२ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ल संगठन कमिटि म्याग्दीले पार्टी एकता सुदृण्ीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार हालै बेनीमा सबेको जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्ला ब्यापी अ...

  • प्रचण्ड माथि जुत्ता प्रहार,जुत्ता प्रहार गर्ने पक्राउ

    काठमाडौं अाइतबार फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सार्वजनिक कार्यक्रममा एकजना व्यक्तिले जुत्ता प्रहार गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभामा आयोजित भरतमोहन अधिकारीकोे प्रथम स्मृतिसभामा उनलाई जुत्ता प्रहार गरिएको हो । तर उनलाई जुत्ताले लागेन । उनी सभालाई ...

  • नेपाल विद्यार्थी संघ,म्याग्दीको विरोध प्रदर्शन ,निवर्तमान मन्त्री बास्कोतालाई कारबाही गर्न माग

    बेनी ,आइतबार फागुन १८ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले महङ्गी र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ ,म्याग्दीको आयोजना तथा नेपाल विद्यार्थी संघ ,म्याग्दी महुमुखी क्याम्पस मुल इकाई समितिको सहआयोजनामा शनिबार बेनीमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको हो । स्ववियु निर्व...