• राष्ट्रपतिद्वारा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मं...

  • जनकपुरमा ओलीको समर्थनमा मोटरसाइकल र्‍याली

    जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्‍यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए । जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइक...

  • संसद् विघटनमा ३३ प्रवासी नेपाली मञ्चको समर्थन

    क्यालिफोर्निया । विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधि सभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधि सभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर...

  • ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको बालुवाटार बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको छ। मंगलबार बालुवटारमा बसेको उक्त समूहको बैठकले बुधबार एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो । बैठकले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको स...

  • ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

    काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७...

  • प्रधानमन्त्रीले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। उनले सम्बोधन गरेको कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ। संसद विघटनपछि आइतबार चुनाव घोषणा गरिएको थियो। प्रधान...

  • संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावघि चुनाव घोषणाको विरुद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेस भएका छन् । आइतबार र सोमबार गरि ८ वटा रिट दर्ताका लागि आइपुगेको सर्वोच्च अदालतले एक अधिकारीले जानकारी दिए । सर्वोच्च आदालतको मुघ...

  • ‘विप्लव समूह’का एक केन्द्रीय सदस्य पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । विप्लव समूहको विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका आजादलाई माइतीघर मण्डलास्थित एक ...

  • संसद विघटन सिफारिसविरुद्ध नेकपा कार्यकर्ताद्वारा प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी...

  • राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा निर्वाचन

    काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गरेकी थिइन्। संसद विघटनसँगै प्रतिनिधिसभाको निर्वाचनका लागि २०७८ वैशाख १७ र २७ लाई तोकिएको छ। ...