• नेकपाको आज बस्ने सचिवालय बैठकले टुंगो लगाउँदै इन्चार्ज र सहइन्चार्ज

    काठमाडौं, बिहिबार जेठ २३ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बेठक बिहिबार बस्दैछ। बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विव...

  • म्याग्दीमा १४औं छुवाछुत मुक्त दिवस मनाईयो

    म्याग्दी,मंगलबार जेठ २१ गते । १४ औं छुवाछुट मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । मंगलबार राजनितीक दल,दलित अधिकारकर्मि ,जनप्रतिनिधि तथा सरकारवालाहरु विचमा बृहत अन्तक्रिया कार्यक्रम तथा दलित शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संयुक्त राजनि...

  • कांग्रेसको जागरण अभियान रुममा

    बेनी ,सोमबार जेठ २० गते । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस म्याग्दीले पनि तिब्रता दिएको छ । गाउँ जागरण अभियानको क्रममा सोमबार मालिका गाउँपालिका २ रुममा कार्यक्रम सम्पन्न भएको छ । ...

  • नेता रकाल भन्छन्, ‘कम्युनिष्ट सरकारले जनतामा त्रास छायो’

    बेनी,सोमबार जेठ २० गते । युवा नेता तथा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरतबहादुर रकालले कम्युनिष्ट सरकारको कारण जनतामा त्रास पैदा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको राष्ट्रिउ जागरण अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नाममा आयोजित आमसभालाई सम्बोधन गर्दै युवा नेता एवम् पार्टी सहसचिव रकालले यस्तोे...

  • कांग्रेसको जागरण अभियान औलमा

    बेनी ,सोमबार जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ ।एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ । यसैगरी सोमबार जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानको औलमा...

  • राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान

    म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...

  • रुममा नेकपाको पूर्ण बैठक

    बेनी, बिहिबार जेठ ९ गते । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्ज...

  • कांग्रेसको जागरण अभियान च्युरिबोटमा ,‘नेकपाको अस्तित्व सकियो’ ःरोका मगर

    बेनी, बुधबार जेठ ८ गते ।नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अ...

  • मालिकामा नेकपाको शपथ ग्रहण

    बेनी सोमबार बैशाख ३० गते । म्याग्दीकाे मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पहिलाे पुर्ण बैठक सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्...

  • अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला

    बेनी सोमबार बैशाख ३० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यह...