• ३८० सीमा स्तम्भ गायब

    धनगढी,विहिबार मंसिर ५ गते । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ । कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्यारा...

  • पुनर्गठित मन्त्रीमण्डलमा महिलाको सहभागिता न्युन (नामावली सहित)

    काठमाण्डौं ,बुधबार मंसिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् । जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्र...

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठनः को हटे,कोको बने मन्त्री

    काठमाडौं ,बुधबार मंसिर ४ गते। विहिबार गर्ने भनिएको मन्त्रीपरिषद पुनर्गठन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सांँझ नै मन्त्री नियुक्ती गर्नुभएको छ । उहाँले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गर्नुभएको छ । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाउनुभएको छ । बुधबार साँझ पठाइएको स...

  • प्रचण्डले पाए पार्टीको जिम्मेवारी ,ओली पाँचै बर्ष प्रधानमन्त्री

    काठमाडौं ,बुधबार मंसिर ४ गते । नेकपा सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । चिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो । फाइल फोटो अध्यक्षद्वयको वरियता भने अहिल...

  • कास्कीमा चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप लगाउँदै कांग्रेसद्धारा आयोगमा उजुरी

    पोखरा,मंगलबार मंसिर ३ गते ।नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई वडाध्यक्ष प्रकाश पौडेलले कम्बल बितरण गर्दै आचार संहिता मिचेको दाबी गरेको ह...

  • तरुण दल नेतृत्वविहीन,अन्यौलमा महाधिवेशन

    काठमाडौँ,मंगलबार मंसिर ३ गते । कांग्रेसको भ्रातृ संस्था तरुण दल नेतृत्वविहीन बनेको छ । ०७३ मंसिर २ मा भागबन्डाका आधारमा घोषणा गरिएको कार्यसमिति विस्तार नै नभई कार्यकाल सकिएको छ । महाधिवेशनमार्फत नयाँ कार्यसमितिसमेत चयन भएको छैन । तीन वर्षअघि पोखरामा आयोजित महाधिवेशनमा निर्वाचन रोक्न लगाएर पार्टी नेतृत्वले भागब...

  • अतिक्रमित सुस्तावासीको पीडा : लालपुर्जा नेपालकाे,जग्गामा भारतीय हैकम

    बुटवल , मंगलबार मंसिर ३ गते । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह...

  • बेल्जियमस्थित भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन

    बेल्जियम,सोमबार मंसिर २ गते । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए । भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अ...

  • राष्ट्रिय मगर संघ अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन,अध्यक्षमा बुदुजा

    सुरेन गुरुङ पोखरेबगर ,आइतबार मंसिर १ गते । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार नारच्याङमा एक कार्यक्रमका विच प्रथम अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनबाट अध्यक्षमा मिन बहादुर बुदुजा संगै उपाध्यक्षमा बिमल पुन ,सचिवमा श्याम पुर्जा ,सहसचिवमा रुप...

  • गलकोटमा भारतीय विस्तारवाद विरुद्व राँके जुलुस सँगै विरोध प्रदर्शन

    थम्मन थापा बागलुङ,शुक्रबार कात्तिक २९ गते । यतिबेला देशमा छिमेकी मुलुक भारतले नेपालको भु(भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाण्डौ लगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ । विभिन्न विद्यार्थी संगठन राजनैतिक दलहरुले सरकारलाई खबरदारी गरिरहेका छन ...