• सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु

    धनगढी,शुक्रबार मंसिर २० गते । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।वित्तीय सम्...

  • राहदानी सेवामा व्यापक सुधार हुँदै

    काठमाडौँ, शुक्रबार मङ्सिर २० गते । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय...

  • प्रेस संगठन म्याग्दीको संयोजकमा खत्री र सहसंयोजकमा बानियाँ

    म्याग्दी,मंसिर विहिबार मंसिर १९ गते । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा...

  • नेपाली काँग्रेस म्याग्दीको पूर्ण बैठक सम्पन्न

    म्याग्दी, बुधबार मंसिर १८ गते । नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय ंसंगमचोकमा बसेको बैठकले लामो समय देखी नेतृत्व विहिन रहेको नेपाल विद्यार्थी संघलाई पूर्णता दिने भएको छ ।पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बसको बैठकले नेबिसंघलाई यही मंसिर २६ गते विद्यार्थीहरु...

  • नेपाली काँग्रेस म्याग्दीको पूर्ण बैठक सम्पन्न

    म्याग्दी, बुधबार मंसिर १८ गते । नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय ंसंगमचोकमा बसेको बैठकले लामो समय देखी नेतृत्व विहिन रहेको नेपाल विद्यार्थी संघलाई पूर्णता दिने भएको छ । पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बसको बैठकले नेबिसंघलाई यही मंसिर २६ गते विद्य...

  • बागलुङ २ ‘ख’ मा जनमार्चाका शाही विजयी

    बागलुङ ,सोमबार मंसिर १६ गते । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्नुभएको हो । शाहीले ११...

  • उपनिर्वाचन : कास्की (२ )मा नेकपाकी भट्टराई भारी मतले बिजयी

    कास्की ,आइतबार मंसिर १५ गते । कास्की( २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत पाएका छन् । ...

  • उपनिर्वाचन :बागलुङमा कांग्रेसका शेचरनको अग्रता

    बागलुङ,आइतबार मंसिर १५ गते । बागलुङ क्षेत्र नं २ (ख)प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भीक नतिजा सार्वजनिक भएको छ । प्रदेशसभा ९ख० मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको केन्द्रको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले अग्रता...

  • भक्तपुर प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका भँडेल विजयी

    काठमाडौँ ,आइतबार मंसिर १५ गते । उपनिर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नं। १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। भँडेलले १३४४८ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए। यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मतका साथ...

  • उपनिर्वाचन : कास्की -२ मा नेकपाकी भट्टराईको अग्रता

    काठमाण्डौ,आइतबार मंसिर १५ गते । कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ ।यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ ।यो परि...