• प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । पार्टी स्थापना दिवसको...

  • मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । ...

  • नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भयो : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा भएको गणतन्त्र दिवसको एक कार्यक्रममा गणतन्त्रको संस्थागतका लागि काम गर्न नसक्नु अहिलेका राज्य व्यवस्थाको नेतृत्वकर्ताहरुको कमजोरी भएको बता...

  • न्यायालयको अवस्था सुधारोन्मुख छ : कामु प्रधानन्यायाधीश

    काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताउनुभयो। ...

  • गणतन्त्रलाई सुदृढ र सफल बनाउनुपर्छ : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठुलो बलिदान र संघर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा १५औँ गणतन्त्र दिवसको अवसरमा आज विराटनगरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानको मर्मअनुसार गणतन्त्रलाई...

  • तरुणहरु लोकतान्त्रिक विचार र आर्दशबाट विचलित हुन हुँदैनः गुरुङ

    काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्ने एकतावद्ध भएर लाग्नु पर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको शुभकामना दिँदै उहाँले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु...

  • देश लिलाम हुने स्थितिमा छ : सुवाल

    भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताउनुभएको छ । उहाँले...

  • सत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, अहंकारी र भ्रष्ट आचरण देखिनु दुःखद् : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, अ...

  • राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो । 'जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ' बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्...

  • नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाउनुभएको थियो : पूर्वमन्त्री पोखरेल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताउनुभएको छ । शनिबार संसदमा बोल्दै पोखरेलले नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको...